मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै, राजनीतिक तहमा प्राथमिकता पाएन

दिशानिर्देश समाचारमहेन्द्रनगर, २ भाद्रमानव र वन्यजस्तु बीच द्धन्द बढेको छ । नेपालमा वन संरक्षणसँगै वन्यजन्तुको संख्या बढ्दा मानव र वन्यजन्तुको सुमधुरसह–अस्तित्वसँगै एकापसमा द्वन्द्व पनि बढ्दो क्रममा रहेको छ । द्वन्द्व बढ्नुमा मानव र वन्यजन्तु दुवै उत्तिकै जिम्मेवार छन् । जनावरका कारण मानव समुदायमा मानिस घाइते, अङ्गभङ्ग तथा मृत्यु हुने, पशुधनको क्षति, घरगोठको नोक्सानी, अन्नबाली, फलफूल, … Continue reading मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै, राजनीतिक तहमा प्राथमिकता पाएन